Monday, September 15, 2025
spot_img
Homeआर्थिकबैंकसानिमाले ल्यायो अन्तर बैंक टेलर क्यूआर कारोबार सेवा

सानिमाले ल्यायो अन्तर बैंक टेलर क्यूआर कारोबार सेवा

काठमाडौं, साउन ११

सानिमा बैंकले अन्तर बैंक टेलर क्यूआर कारोबार सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ प्रविधिमार्फत ग्राहकलाई सरल र सहजरूपमा सुविधा दिने उद्देश्यले बैंकले फोनपेसँगको सहकार्यमा उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

यस सेवाअन्तर्गत ग्राहकले फोनपे नेटवर्कमा आबद्घ अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप प्रयोग गरी सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्न सकिने बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । बैंकको सातै प्रदेशमा १३४ ओटा कार्यालय तथा १२७ ओटा एटीएम सञ्चालनमा छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments