सेवा सञ्चार

SewaSanchar.com : खबरको विश्वासिलो केन्द्र

खेलकुद

पारस ,ज्ञानेन्द्रसहित नेपालका १० खेलाडी पाकिस्तान सुपर लिगको ड्राफ्टमा

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्कासहित नेपालका १० खेलाडीहरु पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन् । शनिबार पीएसएलले जारी गरेको ड्राफ्ट सूचीमा ज्ञानेन्द्र र पारससहित ९ खेलाडी विदेशी सिल्भर क्याटेगोरीको ड्राफ्टमा…

कला

विवाह बन्धनमा बाँधिए रमेश प्रसाई र नन्दा सिंह

काठमाडौं । प्रखर वक्ता तथा नव गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिएका छन्। उनले कालिकोटकी नन्दा सिंहसँग लगन गाँठो कसेका हुन्।  करिब तीन वर्ष देखि प्रेम सम्बधमा रहेका रमेश दृष्टिविहिन समाजसेवि नन्दासँग सोमबार वैवाहिक बन्धनमा बाधिँएका हुन् । विवाह समारोह…

कला

विवाह बन्धनमा बाँधिए स्वेता र विजयन्द्र ,तस्बिरमा यस्तो देखियो

काठमाडौं  । नेपालकी चर्चित अभिनेत्री स्वेता खड्का विवाह बन्धनमा बांँधिएकी छिन् । सोमबार गोकर्ण फरेष्ट रिसोर्टमा उनको विवाह सम्पन्न भएको छ । यसबीचमा स्वेताको विवाहलाई लिएर चलचित्र क्षेत्रमा अनेकौं अड्कल बाजि काटिएको थियो । त्यस क्रममा अनेकौं कुराहरु पनि बाहिर…

कला

प्रकाश सपुतको ‘फुटेका चुरा’ले बजारमा तहल्का मच्चाउँदै : युट्युबको दोस्रो नम्बरमा उक्लियो

काठमाडौं । गायक प्रकाश सपुतको नयाँ कोशेली फुटेका चुराले अहिले बजार तत्ताउँदै गएको छ । सोमबार साझ युट्युबमार्फत सार्वजनिक भएको उक्त गितलाई अहिले दर्शकहरुले राम्रो साथ दिईरहेका छन् । त्यसको फलस्वरुप बिहीबारसम्म आईपुग्दा यस गित युट्युबको ट्रेन्डिङको दोस्रो नम्बरमा रहेको…

राजनीति

दङ्गाली जनताले पनि भने –  ‘राजा आउ देश बचाउ’

दाङ । राजतन्त्रको पक्षमा लुम्बिनी प्रदेशको राजधानी दाङमा पनि र्‍याली निकालिएको छ । बिहिबार दाङस्थित घोराहीमा सयौंको उपस्थितिमा मोटरसाइकल र कारसहित र्‍याली निकालिएको थियो । राजतन्त्रको समर्थनमा बुटवलबाट सुरु भएको यस र्‍यालीको लहर पोखरा,काठमाडौं हुँदै दाङ आईपुगेको हो । मध्याह्न…

कला

मंसिर २२ मा बिहे गर्दै अभिनेत्री स्वेता खड्का

काठमाडौं (सेवा सञ्चार ) । नेपालकी चर्चित अभिनेत्री स्वेता खड्का विवाह बन्धनमा बांँधिन लागेकी छिन् । पछिल्लो समय नेपाली सञ्चारमाध्यमहरुको रिपोर्ट अनुसार स्वेताको विवाह यहीँ मंसिर २२ गते हुने पक्का भएको छ । जसलाई परिवारनिकटले प्रमाणित गरिसकेका छन् । अहिले गोकर्ण…