Monday, December 23, 2024
spot_img
Homeलेखबिश्रकै सबै भन्दा तीब्र गतीको हाइपरसोनीक मिसाईलको सफल परिक्षण गरेको उत्तर कोरियाको...

बिश्रकै सबै भन्दा तीब्र गतीको हाइपरसोनीक मिसाईलको सफल परिक्षण गरेको उत्तर कोरियाको दाबी

Unicode ConverterयुनिकोडDate Converterमिति रूपान्तरण
सोमबार, ०१ माघ २०८०
logo
EN
यहाँ टाईप गर्नुहोस् …

# प्रचण्ड# पक्राउ# प्रधानमन्त्री कप# माघे सङ्क्रान्ति# दाङ बस दुर्घटना# दुर्घटना# नागरिक उन्मुक्ति पार्टी# जसपा
logo
यहाँ टाईप गर्नुहोस् …
समाचार
रातोपाटी स्पेसल
प्रदेश
अर्थतन्त्र
विचार
स्वास्थ्य
मनोरञ्जन
खेलकुद
शिक्षा
टीभी
साहित्य
अन्य
ग्लोबल

ताजालोकप्रिय
विश्वकै सबैभन्दा तीव्र गतिको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको उत्तर कोरियाको दाबी
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
लिम्बू जातिले मनाए नयाँ वर्ष
नुवाकोटको तारुकामा गोरु जुधाएर रमाइलो, तस्बिरमा हेर्नुहोस्
प्रधानमन्त्री कपमा एपीएफको लगातार दोस्रो जित, कोशीलाई ६ विकेटले हरायो
सचिन पनि बने डीप फेकको सिकार
एक्लै बस्नुका फाइदा
माघे संक्रान्तिमा मगर समुदायको सांस्कृतिक र्‍याली, तस्बिरहरु
२४ घन्टाका ताजा अपडेट
The British College
विश्वकै सबैभन्दा तीव्र गतिको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको उत्तर कोरियाको दाबी
एजेन्सी
एजेन्सी
सोमबार, ०१ माघ २०८०, १४ : ५३
विश्वकै सबैभन्दा तीव्र गतिको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको उत्तर कोरियाको दाबीफाइल तस्बिर
sagarmatha cement
संग्रह
प्योङयाङ । उत्तर कोरियाले सोमबार विश्वकै सबैभन्दा तीव्र गतिको र लक्ष्यमा सटिक प्रहार गर्न सक्ने मिसाइलको सफल परीक्षण गरेको दाबी गरेको छ । यसलाई परमाणु हतियारबाट सुसज्जित गर्न सकिने सम्भावनासमेत रहेको बताइएको हो ।

Tata
Futuressoft
Folliderm
किम जोङ उनले ‘सोलिड फ्युल्ड इन्जिन’ प्रयोग गरेर हाइपरसोनिक मिसाइललाई सफलतापूर्वक परीक्षण गरेको राज्यद्वारा सञ्चालित कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जानकारी दिएको छ । प्योङयाङले यस्तो प्रकारको क्षेप्यास्त्रको सफल परीक्षणको दाबी गरेको यो चौथो अवसर हो ।

Laxmi sunrise bank
दक्षिण कोरियाली सेनाले उक्त मिसाइल करिब १ हजार किलोमिटर उडेर कोरियन प्रायद्वीपको पूर्वपट्टी समुद्रमा खसेको बताएको छ । सेनाले यो प्रक्षेपणले प्रायद्वीपको शान्ति र सुरक्षामा चुनौती थपिएको बताएको छ ।

Shivam Cement
कोरियाले सन् २०२१ को सेप्टेम्बर २८ मा पहिलोपटक हाइपरसोनिक मिसाइलका परीक्षण गरेको थियो । त्यसपछि जनवरी २०२२ को सुरुवातमा उसले थप दुईपटक यस्तो परीक्षण गरेको थियो । आइतबारको प्रक्षेपणले उत्तर कोरियाले प्रविधिमा ठुलो फड्को मारेको देखाएको दक्षिण कोरियाको सेनाले जानकारी दिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments