Monday, September 15, 2025
spot_img
Homeराजनीतिएमालेको विधान महाधिवेशन सुरु

एमालेको विधान महाधिवेशन सुरु

सेवासञ्चार
काठमाडौं, २० भाद्र

नेपाल कम्युनिष्ट पार्टी एमालेको दोस्रो विधान महाधिवेशन आज (शुक्रबार० सुरु भएको छ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित विशेष कार्यक्रममा रिमोट कन्ट्रोलमार्फत महाधिवेशन उद्घाटन गरे ।

विधान महाधिवेशन २२ गतेसम्म चल्नेछ । महाधिवेशनमा आज राजनीतिक प्रतिवेदनसहित विभिन्न दस्तावेज र विधान संशोधन प्रस्ताव प्रस्तुत हुनेछ । महाधिवेशनमा देशभरिका प्रतिनिधि र आयोजक गरी २ हजार ३ सयभन्दा धेरै सहभागी रहेको एमालेले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments