सेवा सञ्चार

SewaSanchar.com : खबरको विश्वासिलो केन्द्र

अफगानिस्तानको लज्जास्पद हार

एजेन्सी । अफगानिस्तान र जिम्बाबेबीचको दुई खेलको टेष्ट सिरिज अन्तर्गत पहिलो खेलमा अफगानिस्तानले लज्जास्पद हार ब्यहोरेको छ । सिरिजमा लज्जास्पद हार ब्यहोर्ने क्रममा बुधबार अफगानिस्तान जिम्बाबेसँग १० विकेटले पराजित हुन् पुग्यो । दुई दिनमा सकिएको खेलमा अफगानिस्तानले प्रस्तुत गरेको मात्र…