सेवा सञ्चार

SewaSanchar.com : खबरको विश्वासिलो केन्द्र

निक साइमन्सले सहयोग गरेपछि लमही अस्पतालमा शल्यक्रियाबाट प्रसुती सेवा सुरु

दाङ (सेवा सञ्चार ) । नेपालको प्रतिष्ठित गैरसरकारी परोपकारी संस्था निक साइमन्स इन्स्टिच्युटको विषेश सहयोगमा दाङको लमही अस्पतालमा पहिलो पटक शल्यक्रियाबाट प्रसुती सेवा प्रदान गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्रबाट स्तरबृद्धि भएर लमही अस्पताल बनेको लामो समयको अन्तरालपछि अस्पतालले यो…