सेवा सञ्चार

SewaSanchar.com : खबरको विश्वासिलो केन्द्र

वुमेन्स टि- ट्वान्टी च्यालेन्जको खेल तालिका सार्वजनिक

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल ) को दौरान आयोजित हुने वुमेन्स टि- ट्वान्टी च्यालेन्जको खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड(बिसीसीआई ) ले आईतबार सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता नोभेम्बर ४ देखि ९ तारिखसम्म हुने…