सेवा सञ्चार

SewaSanchar.com : खबरको विश्वासिलो केन्द्र

आज नेपालले इराकसँग खेल्ने

काठमाडौं। नेपालले आज फिफा वरियतामा माथिल्लो स्तरको टोली इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । इराकको बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपाली समय अनुसार राती सवा १० बजेपछि सुरु हुने खेलमा नेपालले राम्रो गर्ने अपेक्षा गरिएको छ । तुलनात्मक रुपमा नेपाल भन्दा धेरै…