सेवा सञ्चार

SewaSanchar.com : खबरको विश्वासिलो केन्द्र

हैदराबादमाथि राजस्थानको रोमान्चक जित

एजेन्सी । अत्यमा राहुल तेवाटिया र रियान परागले उत्कृष्ट ब्याटिङ गरेपछि राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) मा तेस्रो जित हासिल गरेको छ । प्रतियोगितामा तेस्रो जित निकाल्ने क्रममा राजस्थानले आईतबार दिनको पहिलो खेलमा…