सेवा सञ्चार

SewaSanchar.com : खबरको विश्वासिलो केन्द्र

पुरुषपछि महिला मेयर कप हुने

काठमाडौं । काठमाडौंमा पुरुष मेयर कपपछि महिलाको मेयर कप हुने भएको छ । ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा यो प्रतियोगिता हुन् लागेको हो । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा फागुन २२ गते देखि २९ गतेसम्म हुन् लागेको पुरुष मेयर कप लगत्तै महिलाको…