दङ्गाली जनताले पनि भने – ‘राजा आउ देश बचाउ’
दाङ । राजतन्त्रको पक्षमा लुम्बिनी प्रदेशको राजधानी दाङमा पनि र्याली निकालिएको छ । बिहिबार दाङस्थित घोराहीमा सयौंको उपस्थितिमा मोटरसाइकल र कारसहित र्याली निकालिएको थियो । राजतन्त्रको समर्थनमा बुटवलबाट सुरु भएको यस र्यालीको लहर पोखरा,काठमाडौं हुँदै दाङ आईपुगेको हो । मध्याह्न…