सेवा सञ्चार

SewaSanchar.com : खबरको विश्वासिलो केन्द्र

बुटवल – पाल्पा सडक खण्ड आजबाट दैनिक तीन घन्टा बन्द हुने

सेवा सञ्चार ,२६ असोज । सिद्वार्थ राजमार्ग अन्तर्गत बुटवल – पाल्पा सडक खण्ड आज सोमबार देखि बिहिबारसम्म करिब तीन घन्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यलय पाल्पाका अनुसार वर्षायाममा गएको पहिरोलाई ब्यबस्थापन गर्नका लागि सडक बन्द गर्न लागिएको…