सेवा सञ्चार

SewaSanchar.com : खबरको विश्वासिलो केन्द्र

मन्त्री ढकाल भन्छन् – करिब ७२ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेछौँ

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस ( कोभिड–१९) विरुद्धको खोप करिब ७२ प्रतिशत जनतालाई उपलब्ध गराउने बताएका छन् । सोमबार भरतपुर अस्पतालको आकस्मिक सेवा भवन र सरुवा रोग सेवा भवनको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री ढकालले…