डा. काशिमद्वारा लुम्बिनी प्रदेशको राजधानीमा क्रियाशिल सञ्चारकर्मीलाई उत्कृष्ट खालको डायरी प्रदान
भालुबाङ (सेवा सञ्चार ) । संविधान दिवसको अवसरमा हालै नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीबाट समाज सेवा रत्न अंलकारबाट विभुषित भएका समाजसेवी स्वास्थ्यकर्मी डा. काशिम शाहले लुम्बिनी प्रदेशको राजधानी भालुबाङ क्षेत्रमा क्रियाशिल सञ्चारकर्मीलाई उत्कृष्ट खालको डायरी उपहारस्वरुप प्रदान…