नेपालकी सपना बीबीसीको प्रभावशाली महिलाको सूचीमा समावेश
काठमाडौं (सेवा सञ्चार)। विश्व चर्चित बेलायती सञ्चारमाध्यम ब्रिटिश ब्रोडकास्टिंग कर्पोंरेशन(बीबीसी)ले प्रत्येक वर्ष प्रकाशित गर्ने विश्वका सय प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगरले पनि स्थान बनाएकी छिन् । सन् २०१३ देखि यसरी सूची प्रकाशित गर्दै आएको बीबीसीले यसपटक सपनालाई पनि…