सेवा सञ्चार

SewaSanchar.com : खबरको विश्वासिलो केन्द्र

नेपाल इराकसँग पराजित

काठमाडौं । नेपालविरुद्धको मैत्रीपूर्ण फुटबलमा घरेलु टोली इराकले फराकिलो जित आत्मसाथ गरेको छ । शनिबार राति बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालमाथि फराकिलो जित हासिल गर्ने क्रममा इराक ६-२ गोल अन्तरले विजयी भएको छ । एसियाकै बलियो टिमको रुपमा…